SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

म्यान्मामा एसियाकै सबैभन्दा घातक द्वन्द्व, मृतक संख्या एक लाख नाघ्यो

काठमाडौं । म्यान्मामा सन् २०२१ को सैन्य तख्तापलट पछि सुरु भएको गृहयुद्धमा मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ । द्वन्द्वसम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क (एसिएलइडी) का अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा एक लाख १४ जनाको ज्यान गएको छ ।