SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

नेपालमा प्रदर्शन हुँदै ‘बेबी डु डाइ डु’, टिकट बुकिङ खुला

काठमाडौँ । बलिउड सिनेमा ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ । सिनेमा यही आगामी जुलाई ३ अर्थात् असार १९ गते देखि नेपालमा प्रदर्शन हुन लागेको हो । सिनेमाका कलाकारले प्रचारप्रसारको क्रममा नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् ।