लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदै छ : मन्त्री बादी
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणा पत्र तयार भएको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
