SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

आयल निगमले भन्योः पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ ।