SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५ को ‘गोल्ड अवार्ड’ बाट नेपाल लाइफ सम्मानित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ ।