SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

आईएमई लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५’ अन्तर्गत ‘ब्रोन्ज अवार्ड’ प्राप्त

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने National Best Presented Annual (BPA) Report Award–2025- Bronze Award अन्तर्गत प्राप्त गरेको छ ।