SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता

काठमाडौं । संसारमा धेरैजसो देशहरु प्रजातान्त्रिक शासन प्रणालीका छन् र केही देशहरु प्रजातन्त्र बाहेकका शासन प्रणालीमा छन् । ती देशहरुमा या त एकदलीय शासन छ या त सैनिक शासन छ या त निरङ्कुश राजतन्त्र छ ।