२० वर्ष पछि पुनः दक्षिण कोरियाले पायो महिला प्रधानमन्त्री
काठमाडौं । दक्षिण कोरीयाको प्रधानमन्त्रीमा हान सेओङ सुक नियुक्त भएकी छन् । दक्षिण कोरीयाका राष्ट्रपति ली जे म्युङले सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु-जुङले बुधबार घोषणा गरेका छन् । नियुक्ति जुलाई –१ देखि लागु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
