विश्वकपमा आज तीन रोमाञ्चक नकआउट भिडन्त, इङ्गल्यान्ड देखि अमेरिकासम्मको कठिन परीक्षा
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ का थप तीन महत्त्वपूर्ण खेल नेपाली समयअनुसार बुधवार राति र बिहीबार बिहान हुँदै छन्। अन्तिम १६ मा स्थान बनाउने लक्ष्यसहित इङ्गल्यान्ड, बेल्जियम र आयोजक अमेरिका मैदान उत्रँदा उनीहरूलाई क्रमशः डिआर कङ्गो, सेनेगल र बोस्निया-हर्जगोभिनाले चुनौती दिनेछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
