SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प: वामदेव गौतम

उनले संविधान संशोधनसम्बन्धी आफ्नो पुस्तकमा पनि नेपालमा प्रधानमन्त्री प्रणाली असफल भएको निष्कर्ष लेखेको उल्लेख गरे ।