राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ
काठमाकौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको आजको बैठकमा सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
