SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रवेश गर्न पुगेको स्पष्ट पारेका छन् ।