SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

सीमा विवाद समाधान गर्न सरकार प्रतिबद्ध, सुस्ता घटनाबारे भारतसँग समन्वय हुँदै

सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ ।