SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

सरकारले विपन्न नागरिकलाई पीडा मात्रै दिने काम गरेको सांसदहरुको आरोप

राष्ट्रिय सभाका सांसदहरूले सरकारले गरिब नागरिकलाई पीडा दिने काम मात्रै गरेको आरोप लगाएका छन् ।