सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो: युवराज ज्ञवाली
‘अहिलेको सरकारले दुई तिहाइको नाममा मनपरी गर्न खोजिरहेको छ,’ उनले भने, ‘त्यसको खबरदारी गर्नु सबैको महत्वपूर्ण दायित्व हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
