भित्तामा सम्पदा, सडकमा हरियाली (तस्बिरहरू)
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीलाई अझ सुन्दर, हराभरा र आकर्षक बनाउने अभियानलाई तीव्र बनाएको छ । महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित शहर’ अन्तर्गत अहिले कोटेश्वर–बालकुमारी सडकखण्डमा भित्ताचित्र कोर्ने र सडक किनारलाई रंगीचंगी फूलका गमलाले सजाउने काम भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
