SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

संसदीय सुनुवाई प्रणाली पुनरावलोकन गर्नुपर्छ: वर्षमान पुन

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हालको संसदीय सुनुवाई प्रणालीलाई सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।