SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

सरकारका १०० दिनः सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय

काठमाडौं । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । ऊर्जा तथा जलस्रोतका क्षेत्रमा पनि सरकारको प्रयासले सुशासनका साथै सार्थक उपलब्धि हासिल गर्ने दिशा तय गरेको स्पष्ट देखिएको छ ।