SHARE
Kalo Pati · बुधबार १७ असार २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

बुधबार २६ जिल्लामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । आज देशका विभिन्न २६ जिल्लामा बाढीको जोखिम छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यका तीन जिल्लासहित विशेष गरी सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा जोखिम छ ।