इक्वेडरलाई २–०ले हराउँदै मेक्सिको विश्वकपको प्रि–क्वाटरफाइनलमा
काठमाडौं। फिफा विश्वकप २०२६को सह–आयोजक मेक्सिको इक्वेडरलाई २–० गोलले हराउँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा इक्वेडरलाई हराउँदै मेक्सिकोले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। मेक्सिको सिटी स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
