SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको कार्यकारी आदेश अमेरिकी सर्वोच्च अदालतद्वारा खारेज

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले आप्रवासीका सन्तानलाई जन्मका आधारमा दिइने नागरिकता अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई मंगलवार खारेज गरिदिएको छ । अदालतको यो फैसलासँगै अमेरिकामा जन्मका आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत् रहने भएको छ ।