SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

आर्टिफिसियल इन्टेलिजेन्स चिप उत्पादनका लागि दक्षिण कोरियाली कम्पनीहरूद्वारा खर्बौं डलरको लगानी घोषणा

एजेन्सी । दक्षिण कोरियाका प्रमुख मेमोरी चिप निर्माता कम्पनीहरू सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि आवश्यक चिपको बढ्दो मागलाई सम्बोधन गर्न ठूलो परिमाणको लगानी योजना घोषणा गरेका छन् ।