SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०१:१० AM · 1 मिनेट पढाइ

विश्वकप २०२६: अन्तिम १६ मा नर्वे र फ्रान्स

नर्वेले आइभोरी कोस्टलाई २–१ ले र फ्रान्सले स्विडेनलाई ३–० ले हराउँदै उपाधि दाबेदारीलाई थप बलियो बनाएको हो।