SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

लाग्यो आठ विश्वविद्यालयका प्रस्तावित उपकुलपतिको टुंगो

काठमाडौं । आठ वटा विश्वविद्यालयका उपकुलपतिको नाम टुंगो लागेको छ । शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले आठ विश्वविद्यालयका उपकुलपतिका लािग तीन-तीन जनाको नाम टुंगो लगाएको शिक्षा मन्त्रालय स्रोतले बताएको छ ।