९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ मार्फत करिव ९७ प्रतिशत बालबालिकालाई खोप प्रदान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
