SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य

काठमाडौँ । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी भर्सन ४५ अपडेट मार्फत लोकप्रिय एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेन सँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ । जुलाई ९ देखि उपलब्ध हुने यस अपडेटमार्फत गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित वातावरण तथा रोमाञ्चक इन–गेम अनुभव प्राप्त गर्नेछन् ।