SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

पाठ्यक्रम सुधार गर्न देशभरका पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौं । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न ५० हजार विज्ञसँग सुझाव सङ्कलन गरिने भएको छ । शैक्षिक वर्ष २०८० देखि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पाँच वर्षे चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्न लागिएकाले विज्ञसँग सुझाव जम्मा गर्न लागिएको हो ।