SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

सिलिचोङमा पहिरो: २८ घर विस्थापित, ६०० घरमा विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा) । सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित भएका छन् । वर्षासँगै बाढीपहिरोबाट तेन्छोङमा हालसम्म विस्थापितको सङ्ख्या २८ पुगेको छ ।