SHARE
Kalo Pati · मङगलबार १६ असार २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

शेयर बजार घटेको घट्यै, नेप्से २ हजार ६०८ विन्दुमा झर्‍यो

काठमाण्डौ । शेयर बजार लगातार सातौँ कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ६३ अङ्कले घटेर २ हजार ६०८ दशमलव ३३ विन्दुमा झरेको छ । नेप्से असार ८ गतेयता घटिरहेको हो । नेप्से ७ दिनमा ९३ अङ्कभन्दा धेरैले ओरालो लागेको छ ।