SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग

काठमाडौं । हुलाक सेवासम्बन्धी कानुन ‘हुलाक ऐन, २०१९’ र नीति समयानुकूल परिवर्तन गर्न अधिकारीहरूले जोड दिएका छन् । हुलाक सेवा विभागले आज आयोजना गरेको ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा अधिकारीहरूले सो धारणा व्यक्त गरेका हुन् ।