SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

सरकारसँग कुरियर व्यवसायीको माग : हुलाकसरह मान्यता दिइयोस्

काठमाडौँ । कुरियर व्यवसायीहरूले करियर सेवालाई पनि अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन् । मंगलवार हुलाक सेवा विभागले काठमाडौँमा आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिलराज भट्टराईले उक्त माग गरेका हुन् ।