SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

सुस्ताको माटो बोकेर राजधानीमा सुस्तावासी (तस्बिरहरू)

भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट भइरहेको भनिएको ज्यादतीको विरोध गर्दै सुस्तावासीले आफ्नो जन्मभूमिको माटो बोकेर राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् ।