SHARE
Kalo Pati · मङगलबार १६ असार २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

‘देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड मिल्नुपर्छ’ :सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्पिरिट मिल्नुपर्ने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताले प्राप्त गरेको ज्ञानलाई लिएर अघि बढ्नुपर्ने बताए।