SHARE
पर्दाफास · मङगलबार १६ असार २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ ।