हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्जन गर्यो ५ अर्ब प्रिमियम, व्यवसायिक वृद्धिको यात्रा थप शसक्त
काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब रुपैयाँ प्रिमियम आर्जन गर्दै आफ्नो व्यवसायिक यात्रामा अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ।
