पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
तानसेन । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल गोरुले खेत जोतेर धान रोपाइँ गर्ने दृश्य माथागढी गाउँपालिका देउगीरका ७२ वर्षीय जीवन घर्तीको मानस्पटमा अझै ताजै छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
