यो गर्मीमा तापबाट आफ्ना डिभाइसहरूलाई जोगाउने ५ तरिकाहरू
गर्मीबाट मानिसहरू मात्र पीडित नभएर अब ल्यापटप, फोन र अन्य डिभाइसहरू पनि अत्यधिक तात्ने समस्याबाट ग्रस्त भइरहेका छन्।