जेमिनी प्रयोगमा गुगलले सीमा लगाएपछि मेटाका केही आन्तरिक एआई परियोजना प्रभावित
आफ्नो एआई मोडेल जेमिनी प्रयोगमा गुगलले सीमा लगाएपछि मेटाका केही आन्तरिक एआई परियोजना प्रभावित र ढिलाइ भएको बेलायती पत्रिका फाइनान्सियल टाइम्सले आइतबार जनाएको छ।
