एआईले अपेक्षित गुणस्तर दिन नसकेपछि अनुभवी अनुभवी इन्जिनियरहरूलाई पुनः नियुक्त गर्दै फोर्ड
फोर्डले एआईले अपेक्षित गुणस्तर दिन नसकेपछि अनुभवी अनुभवी इन्जिनियरहरूलाई पुनः नियुक्त गरेको छ। फोर्डका अधिकारीहरूका अनुसार कम्पनीले ३५० जना अनुभवी इन्जिनियरलाई पुनः नियुक्त गरेको हो।
