SHARE
टेक्नोलोजी खबर · सोमबार १५ असार २०८३ ०२:४८ PM · 1 मिनेट पढाइ

३५ थान आईफोन र मोटरसाइकलसहित एक जना पक्राउ

कोटहीमाई गा.पा. ५ बेनिनगरबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर