एआईको तीव्रतर विकाससँगै यस क्षेत्रमा करिब १.२ ट्रिलियन डलर लगानी गर्दै दक्षिण कोरिया
दक्षिण कोरियाले आगामी वर्षहरूमा देशको चिप उत्पादन र कृत्रिम बुद्धिमत्ता (एआई) क्षमताहरू निर्माण गर्न लगभग १.२ ट्रिलियन डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ।
