यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ: प्रदेश मन्त्री मन्सुरी
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राईल मन्सुरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादन लागत घटाउन प्रविधिमैत्री एवं यान्त्रिकीकरणमा जोड दिइने बताएका छन्।
