SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०४:३९ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, असार १५ गते ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।