SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

किसानका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ:सभापति चौधरी

काठमाडौँ, असार १५ गते । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानको समस्या समाधान गनै सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।