SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०३:२२ PM · 1 मिनेट पढाइ

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यकः महालेखा परीक्षक राया

काठमाडौँ, असार १५ गते । महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताउनुभएको छ ।