SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ, असार १५ गते । आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् ।