मङ्गलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा
म्याग्दी, असार १५ गते ।म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका-७ मङ्गलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
