SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

सेवा प्रवाहका आधारमा शिवराज अस्पताल प्रदेशमा पहिलो

जानु पाण्डेकपिलवस्तु, असार १५ गते । कपिलवस्तुको शिवराज अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा पहिलो भएको छ ।