दूरसञ्चार सेवा प्रदायकहरु अनिवार्यरुपमा पब्लिक कम्पनी हुनुपर्ने प्रस्ताव, दुई वर्षभित्र नभएमा १ वर्षसम्म कैदको व्यवस्था
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले करिब दुई दशक पुरानो ‘कम्पनी ऐन, २०६३’ लाई प्रतिस्थापन गर्न व्यावसायिक वातावरण र प्रविधिको विकासलाई सम्बोधन गर्ने गरी कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, The post दूरसञ्चार सेवा प्रदायकहरु अनिवार्यरुपमा पब्लिक कम्पनी हुनुपर्ने प्रस्ताव, दुई वर्षभित्र नभएमा १ वर्षसम्म कैदको व्यवस्था appeared first on Technology Khabar.
