राष्ट्रिय सभा बैठक :‘होल्डिङ सेन्टर’का सुकुमवासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, असार १५ गते । राष्ट्रिय सभाको आजको बैठकको शून्य सयममा सांसदहरूले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमवासीको माग सम्बोधन गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
